गाडीमा आएको आक्रोशित समूहले ढुङगा प्रहार गरी घरको झ्याल तोडफोड गरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा– २२ स्थित शर्माको घरमा गत असोजमा पनि घरको गेटमा आगलागी गरिएको थियो ।
कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादित मुद्दामा शर्मा पक्राउ परेका थिए । उनी हाल धरौटीमा रिहा भएका छन् ।
भिडियो Mahendra Mannu को फेसबुकबाट