Breaking News

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

By Peoplesdailynepal

February 12, 2018

२९ माघ, काठमाडौँ । प्रदेश नं.३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज पद र गोपनीयताको शपथ गराएकी छिन् ।

प्रदेश नं ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरिएको हो ।

नेकपा एमालेका तर्फबाट मकवानपुर–१ ख बाट निर्वाचित भएका प्रदेश नं.३ को संसदीय दलका नेता हुन् ।