Breaking News

नेपालगन्ज उपमहानगरका मेयर राणाको पहिलो काम : सुशासन र नगरको सफाई

By peoplesdailynepal

July 04, 2017

२० असार नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाले २० वर्षपछि जनप्रतिनिधिको रुपमा पुरानै मेयर डा. धवल शम्शेर राणालाई पाएको छ ।

मेयरमा निर्वाचित भएपछि अनलाईनखबरसंग कुरा गर्दै नवनिर्वाचित मेयर डा. राणाले उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउँदै सुशान र पारदर्शितालाई प्रमुख मार्गदर्शनको रुपमा लिदै नगरको चौतर्फि विकासमा अघि बढ्ने बताए । ‘मैले पदभार गर्ने वित्तिकै पहिलो त कार्यालय भित्र सुशासन र पारदर्शिता कायम गर्ने छु,’ उनले भने-‘दोस्रो नगरलाई सफा राख्नको लागि हदैसम्मको काम गर्ने छ ।’

राणाले नेपालगन्ज उपमहानगरको लागि आफ्नो पार्टीको संसद विकास कोषबाट २ टेक्टर र फोहर संकलन गर्नको लागि आवश्यक ठेला खरिद गर्ने प्रक्रिया अघि वढाएको समेत बताए ।

उनले नगरलाई ५ वर्षभित्र चौतर्फी see more : onlinekhabar.com