Breaking News

सिरिया युद्धको एक भाइरल तस्बिर : हवाई आक्रमण हुँदा बहिनीलाई जोगाउँदै बालक र बालबालिका आक्रमणमा परेका अन्य तस्विरहरु

By peoplesdailynepal

February 25, 2018

काठमाडौं : विश्वमा युद्धका दर्दनाक तस्बिर सार्वजनिक हुन्छन् । सिरियाको एक तस्बिर भने यत्तिबेला भाइरहल भइरहेको छ । सिरियामा हवाई आक्रमण भइरहँदा आफ्नी बहिनीलाई जोगाउन खोज्दै गरेको अवस्थामा बालकले बहिनीलाई जोगाउने प्रयास गरेको तस्बिरमा देखिन्छ । त्यहाँको राजनीतिक शक्तिले क्रुरता प्रदर्शन गर्दा लाखौँ बालबालिका प्रभावित भइरहेका छन् । लबालिका आक्रमणमा परेका अन्य तस्विरहरु :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 AFP PHOTO / THAER MOHAMMED

 

Photos are downloaded through different sites ….