Breaking News

बसले ठक्कर दिँदा पूर्वजनमुक्ति सेनाका भलिवल खेलाडी खड्काको मृत्यु

By Peoplesdailynepal

March 06, 2018

२२ फागुन, नेपालगञ्‍ज । पूर्व जनमुक्ति सेनाका भलिवल खेलाडी विरेन्द्र खड्‍काको बसले ठक्कर दिँदा मृत्यु भएको छ ।

अछामको मेल्लेख घर भएका खड्काको उपचारको क्रममा नेपालगञ्‍जमा मृत्यु भएको हो । खड्‍का हाल नेपालगंज बस्दै अाएका थिए ।

विस्तृत विवरण अाउँन बाँकी छ ।