कास्की

पोखरा राम मन्दिरमा रामनवमी मेला, हेलिकप्टर बाट पुष्पबृष्टि (भिडियो सहित)

By peoplesdailynepal

March 25, 2018

चैत्र-११, पोखरा / हिन्दुहरुको महान चाड रामनवमी देशैभर भव्यरुपमा मनाईएको छ। बिभिन्न मन्दिरहरुमा विभिन्न पुजा आरधना गरेर रामनवमी मनाईएको छ । यसैबीच पोखराकै प्रसिद्द र ठुलो मानिने बिरौटा स्थित राममन्दिरमा पुष्पबृष्टि का साथै बिभीन पुजा आरधना गरेर रामनवमी मनाईएको छ ।

रामनवमीको अवसरमा हेलिकप्टरबाट फुल झारेर पुष्पबृष्टि गरिएको थियो, मन्दिर वरिपरी भक्तजनहरुको घुईंचो थियो । हेलिकप्टरले करिब ४ मिनेट आकाशबाट फुल खसालेर गएको थियो । हेर्नुहोस् भिडियो ।