Breaking News

गाईको मासु खान पाउनु पर्छ भन्ने उपसभामुख र युरोपियन यूनियन विरुद्द पोखरामा नाराबाजी (भिडियो)

By peoplesdailynepal

March 25, 2018

चैत्र-१२, पोखरा/ प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ विरुद्द पोखरामा आईतबार साँझ युवा हरुले नाराबाजी गरेका छन् । गाईको मासु खान पाऊनु पर्छ भनेकी उपसभामुख राधिका तामाङको पुत्ला लिएर ऊनीहरूले नाराबाजी गरेका हुँन् । ऊनीहरूले अनावाश्यक हस्तक्षेप गरेको भन्दै युरोपियन यूनीयन विरुद्द पनी नाराबाजी गरेका हुन् । ऊनीहरु कुनै व्यानर बिना स्वतन्त्र रूपमा विरोधका आएका थीए । हेर्नुहोस् भिडियो ।