काठमाडौँ ,चैत्र १६/ उच्च शिक्षामा अस्ट्रेलिया जाने सोच बनाइरहेका प्लस टु, स्नातक गरेका विद्यार्थीलार्इ लक्षित गर्दै शुक्रबारबाट राजधानीमा तेस्रो मेगा अस्ट्रेलियन एजुकेशन फेयर शुरु भएको छ । दरबारमार्गस्थित होटेल अन्नपूर्णमा शुरु भएको मेगा अस्ट्रेलियन फेयरको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ९ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए ।