साहित्य पढ्न र सुन्नका लागि मात्र हैन, साहित्यले परिवर्तन गर्नु पर्छ, साहित्यले समाज सुधार्नुपर्छ । हरेक रचनामा समाज परिवर्तनको सन्देश लिएर आउने कवी सुदेश सत्यालले नयाँ कविता सार्वजनिक गरेका छन् । आफ्नो युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरेको उनको उक्त कविता हेर्नुहोस् ।