Breaking News

१२० नर्सको लागि करार जागिर खुल्यो

By peoplesdailynepal

July 14, 2017

असार-३०, धरान वि. पी कोईराला स्वास्थ्य विज्ञान  प्रतिष्ठान, धरानले करार सेवामा पूर्ति हुने गरि १२०  जना स्टाफ नर्स माग गरेको छ ! यहि असार २६ गते सुचना प्रकाशित गरेको प्रतिष्ठानले फारम बुझाउन ३० दिन सम्म आब्हान गरेको  छ !