११ वैशाख, काठमाडौं । प्रहरीले धरानमा फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो एक राउण्ड गोली चलाएको छ । धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले चोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
२०७५ वैशाख ११ गते १५:४० मा अनलाईनखबरमा प्रकाशित