पोखरा २१, बैशाख/ सिन्डिकेटको पक्षमा दबाब दिन यातयात व्यवसायीको सार्वजनिक सवारी साधन नगुडाएका कारण चार नम्बर प्रदेशको राजधानी पोखरालगायत अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले गाडी नचलाएपछि सुनसान भएको पोखराको ।
छोटो तथा लामो दुरीका यातयातका साधन नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । कतिपय हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।