चितवन, वैशाख २४ – एसिड आक्रमणका घटनाहरु समाचारमा आईरहन्छन्, एसिड आक्रमण जस्तो जघन्य अपराद आज फेरी चितवनमा भएको छ । भरतपुर महानगरपालिका –२ बेलटाँडीमा आपसी विवादका कारण तेजाब छर्किंदा एक युवा गम्भीर घाइते भएका छन्।