Breaking News

गोरे बोसको आफ्नै स्टाएल, ह्या बेकार भन्दै आफैँ झिक्दिए मुकुण्डो र क्याप (भिडियो सहित)

By Peoplesdailynepal

May 22, 2018

सुन काण्डका प्रमुख अभियुक्त गोरे डन पक्राऊ परेका छन् । उनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको हो ।

पक्राउ लगत्तै सार्वजनिक हुने क्रममा पत्रकारहरुले टोपी खोल्नु मिले खोल्ने आग्रह गरे संगै उनले ह्या बेकार भन्दै आफैले आफ्नो क्याप र मुकुण्डो खोलेका छन् ।