Rishi-Dhamala-750x430

Breaking News

ऋषि धमला काँग्रेसको उम्मेदवार- कांग्रेसको सुची सहित

By peoplesdailynepal

October 05, 2017

पोखरा, १९ असोज । नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएको हो ।

कांग्रेसले केन्द्रीय कार्यालयमा पठाएको सिफारिसमा ऋषिराज धमला नाम राखेर उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ का तर्फबाट धमलालाई उम्मेदवार बनाइएको हो ।

यस्ता छन् धादिङ काँग्रेसका उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नं १ प्रत्यक्षतर्फ – विश्व अर्याल – देवप्रकाश त्रिपाठी – विदुर अकौलिया

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत समानुपातिक तर्फ – हरि अधिकारी

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ – मधुकुमार श्रेष्ठ – बाबुकृष्ण सापकोटा – अर्जुन उप्रेती – रविसुधन थापा

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ – विरवल राई दनुवार – उर्मिला कडेंल – कलादेवी खतिवडा – बुद्धलक्ष्मी लामा

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ – कविता इटनी – खिल गिरी – बद्री अर्याल – हरिभक्त त्रिपाठी – प्रभातकिरण सुवेदी

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिकतर्फ – नन्दलाल श्रेष्ठ – टेकबहादुर प्रजा चेपाङ – सीता उर्मिला थपलिया

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रत्यक्षतर्फ – रमेशप्रसाद धमला – मा. दिलमान तामाङ – रामनाथ अधिकारी – डा. राजाराम कार्की – गंगाबहादुर तामाङ

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत (समानुपातिक) तर्फ – शिवराज अधिकारी – चिजकुमार श्रेष्ठ – ऋषिराज धमला – भोजबहादुर परियार

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ – यमनाथ दनै – झंकनारायण श्रेष्ठ – कल्पना अधिकारी – राकेश धमला – गोविन्द लंम्साल – टिकानिधि काप्री

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ – नारायणकुमार श्रेष्ठ – अम्बिका अधिकारी – गोपाल विश्वकर्मा – शंकर दर्जी – दिनेशबहादुर गुरुङ – भगवती उप्रेती

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ – तिलकप्रसाद रुवाली – हरिराम बुर्लाकोटी – फणिकान्त छत्कुली – सेतेमान उर्जा घले

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिक तर्फ – भक्तबहादुर लामा – दुर्गा दाहाल – दिपन वाइवा तामाङ – दलबहादुर अधिकारी – शेरबहादुर तामाङ – राजेन्द्र अर्याल – अर्जुनबहादुर थापा – अक्कलबहादुर तामाङ