Breaking News

अब हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा भोट हाल्न पाऊनेहरुको अन्तिम मतदाता नामावली, सम्पूर्ण नामवली सहित

By peoplesdailynepal

October 06, 2017

निर्वाचन आयोगले अब हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा मत हाल्न पाऊने मतदाताहरुको अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ! गत वडा, नगर, गाउँपालिका लगायतको स्थानीय तहको निर्वाचनमा मत हाल्न योग्य मतदाता सहित त्यस पश्चात मतदाता नामावली संकलन गरि थप भएका योग्य मतदाताहो को अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशन गरेको हो !

२०७४ भाद्र ५ गते सम्म मतदाता हुन योग्य रहेका मतदाताहरुको नामावली प्रकाशन गरेको निर्वाचन आयोगले आफ्नो आधिकारिक वेवसाईट मार्फत जानकारी दिएको छ !

सम्पूर्ण मतदाता नामावली हेर्ने तल किल्क गर्नु होस् !

http://www.election.gov.np/election/np/bbvrs