Breaking News

एक खर्ब सात अर्बको लगानी गर्ने चीनको प्रतिवद्धता

By Peoplesdailynepal

June 18, 2018

असार ४, पोखरा/ नेपालमा एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनले रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिवद्धता जनाएको छ।