Breaking News

रौतहटमा प्रहरी र भारतीय डाँकाबीच भिडन्त, १ जनाको मृत्यु

By Peoplesdailynepal

June 29, 2018

१५ असार, रौतहट । जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका-४, गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।