ल सबैले मन मनै सम्झम है… के पि कुपुढाइनो, शेर बहदुर पानी सरो, प्रचण्ड गुहे झार, उपेन्द्र हाडिउनियो, राजेन्द्र दन्केर्नो, बाबुराम अमरिसो, ज्ञानेन्द्र मकरकाजी, बिप्लप जोगि लहरो, एन.जि.ओ बाँस, घुस्याहा निबुवा, डन तथा विविध माफिया कागति, संघीयता भलाह, रोपो छिट्फुट , मोदि टपरी तथा वाह्य्र तत्व अलि अलि सबैले जानेका कडा खाले गाली हालम! सारा नेपालिले एक्मुस्ट डाडो कट्नि गरि लुतो फालम!!!!!! साउने सन्क्रान्ती को शुभकामना ! -नयाँघरे बाबु