Breaking News

क्रिकेटर शक्ति गौचनद्वारा सन्यास

By peoplesdailynepal

July 18, 2018

साउन, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् । अब नेपालमा हुने खेल उनको अन्तिम खेल हुनेछ ।