Breaking News

के हो माथेमा आयोग प्रतिवेदन ? के छ यस प्रतिवेदनमा ? पूर्ण पाठ सहित !

By peoplesdailynepal

July 19, 2018

काठमाडौँ — डा. गोवन्द केसीको अनशन २० औं दिनमा पुग्दा केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलको प्रतिवेदन चर्चामा छ ।