Breaking News

घट्यो सुनको भाउ ,कति छ आजको मूल्य ?

By peoplesdailynepal

August 02, 2018

काठमाडौं,साउन १७ – आज सुनको भाउ तोलामा ३ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको छ ।