Breaking News

पोखारा महानगरपालिका नाम आज बाट बैधानिक; मन्त्रिपरिषद बाट पास

By peoplesdailynepal

August 08, 2018

पोखरा । पोखरा लेखनाथ महानगरपालिका महानगरपालिकाको नाम अब पोखरा महानगरपालिका मात्र हुने गरी औपचारिकता पाएको छ । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले महानगरको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

गण्डक न्यूजका लागि रन्जन अधिकारिले लेखेका छन् ।   पुरा पढ्नुहोस् : http://www.gandaknews.com/lekhnath-hatyo/