Breaking News

आइतबार सार्वजनिक बिदा

By peoplesdailynepal

August 31, 2018

काठमाडौं, १५ भदौ । श्रीकृष्ण जन्माष्टमीका दिन प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकाको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन आइतबार प्रदेश २ का सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।