Breaking News

आजको पत्रपत्रिकाका खबरहरु !

By peoplesdailynepal

September 02, 2018

काठमाडौं , १७ भदौ / अाज २०७५ भदौ १७ गते आइतबार, तद्नुसार २ सेप्टेम्बर २०१८ । अाज त्रिभुवन विमानस्थलमा बुद्व एयरकाे जहाज धावन मार्गमा चिप्लिएर दुर्घटना भएकाे समाचारदेखी प्रचण्ड पहिलाेपटक सार्वजनिक भएकाे कास्कीको सिक्लेसमा शान्ति स्तम्भ बनाइने, अमेरिकाले प्यालेस्टाइन सरणार्थी शिविरमा सबै अनुदान राेकेकाे समाचार प्राथमिकतामा रहेका छन् । पढाैं अाजका मुख्य समाचारहरू : 

-यतीको जहाज धावनमार्गमा चिप्लिँदा पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते -प्रचण्ड पहिलोपटक सार्वजनिक भएको सिक्लेसमा शान्ति स्तम्भ बनाइने -सर्लाहीको नमूना अस्पतालमा तोडफोड, प्रहरी मुकदर्शक बनेको आरोप -देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्छः संचार मन्त्री गोकुल बाँस्कोटा -निर्वस्त्र भएर भारतिय संसदमा समेत प्रवचन दिने तरुण सागरको निधन -अब वाग्मती स्नान गरेर पशुपतिको दर्शन गर्न सक्ने हुन्छ : प्रधानमन्त्री ओली -प्रधानमन्त्री ओली र श्रीलंकाका राष्ट्रपति सिरिसेनाबीच शिष्टाचार भेट -अमेरिकाद्वारा प्यालेस्टिनी शरणार्थीका सबै अनुदान बन्द – बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको सेनानी सम्मान पुरस्कार चक्र बास्तोलालाई प्रदान गर्ने -इलेक्ट्रिक बसको ‘युग’ प्रारम्भ गर्न होडबाजी -डाक्टरहरुको आन्दोलनः भोलि नै लाइसेन्स फिर्ता गर्ने तयारी -सुन पसलमा लुटपाट गर्ने युवक पेस्तोलसहित पक्राउ -विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ -नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गबारे सम्झौता -भारतबाट पक्राउ परे गुन्डा नाईके दावा लामा -बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन -नेता रहरले भइँदैन, जनताले पैदा गर्ने हो : अध्यक्ष प्रचण्ड -सिन्धुपाल्चोकको मायाथानमा पहिरो, करिव ७० घर जोखिममा -कपुरकोट सल्यानमा बोक्सीको आरोपमा बुहारीले गरिन् आफ्नै सासुको हत्या -अदुवामा निकासी करमा नेपाल र भारत दुबैतर्फ उल्लेखनीय वृद्धि -गुल्मीमा जिप दुर्घटनामा ८ घाइते, ४ को अवस्था गम्भीर -अर्घाखाँचीमा प्रसाद ग्रहण गर्ने क्रममा दुई समूहबीच झडप -सहकारी संस्थामा ठगी गर्नेहरु विरुद्ध मुद्दा दायर -विभाजन जस्तो सजिलो हुँदैन एकीकरण : नेता योगेश भट्टराई -पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते -यूट्युब ट्रेन्डिङमा परिरहने बालगायक अशोक दर्जी दमकको नयाँ घरमा सरेपछि थप चर्चामा -सामाजिक सुरक्षाभत्ता वितरणलाई व्यवस्थित बनाइँदै -राष्ट्रसंघीय मिशन टोलीलाई निकारागुवा छोड्न निर्देशन -ऊर्जा मन्त्रालय र लगानी बोर्ड थ्रि गर्जेजको विकल्प खोज्दै – अमेरिका र क्यानडाबीच भएको वार्ता विना निष्कर्ष सकियो -आतंकवाद नियन्त्रणका नाममा चीनले लाखौं विगुर समुदायलाई बन्दी बनाएको राष्ट्रसंघको आरोप -केही अतिवादी अगुवालाई मात्र पुनर्शिक्षाका लागि राखिएको चीनको प्रतिक्रिया । प्रहरी हिरासतमा रहेका सिके राउतका कार्यकर्ताको उपचारका क्रममा मृत्यु