Breaking News

प्याराग्लाइडिङका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

By peoplesdailynepal

September 03, 2018

काठमाडौं-एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ रजत पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले नगदसहित सम्मान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठ लगायतको उपस्थितिमा सम्मान खेलाडी तथा संघलाई सम्मान गरेको हो ।

प्याराग्लाइडिङ खेलाडीको देशको शिर माथि उठाएको बताए । उनले खेलको प्रवर्द्धन र विकासका लागि सरकारसँग आग्रहसमेत गरे । पदक विजेता खेलाडीलाई राखेपले जनही पाँच लाख तथा मुख्य प्रशिक्षकलाई तीन लाख नगदसहित सम्मान गरेको हो ।