Breaking News

पोखरामा चट्याङले एकजना बेहोस

By peoplesdailynepal

September 10, 2018

पोखरा, भदौ २५ / पोखरा महानगरपालिका १९ घार्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् । पोखरा १९ को हेल्थपोष्टमा कार्यरत लामाचौरका दिपेन्द्र सुनार बेहोस् भएका हुन् ।

उनको अहिले पोखराको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।