सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साटिन् सक्नेछन् । सर्वसाधारणको लागि सटही गर्न आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।
नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको जनाईएको छ ।