Breaking News

श्रेयाको हत्यारा पत्ता लाग्दा लाग्दै पोखराको गगनगौंडामा महिला मृत फेला !

By peoplesdailynepal

September 27, 2018

पोखरा, असोज ११ / पोखराको गगनगौंडामा महिलाको शव भेटिएको छ । बोरामा पोको पारेको अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् ।

प्रहरी घटनास्थलतर्फ जाँदैछ । श्रीमान्ले मारेर फालेको हुनसक्ने आशंका छ । घटनापछि श्रीमान् बेपत्ता छन् । घटना विवरण केहीबेरमा ।