Breaking News

नेकपाद्वारा प्रदेश कमिटीको नामावली सार्वजनिक (सूचीसहित)

By peoplesdailynepal

December 04, 2018

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १२ गतेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेको छ ।

नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको थियो ।

यस्तो छ प्रदेश कमिटिका सदस्यको नामावली, विस्तृतमा :