Breaking News

जानकी मेडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी

By peoplesdailynepal

December 19, 2018

जनकपुरस्थित जानकी केडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान (आईओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्रावधान छ ।