Breaking News

पोखरामा बम फेला, सेना द्वारा डिस्पोज

By peoplesdailynepal

February 20, 2018

फागुन-८, पोखरा / विप्लव समूहको माओवादी द्वारा नेपाल बन्द आब्हान गरेको दिन आज मंगलबार पोखराको मुख्य मुटु नागढुंगामा  बम फेला परेको छ । नागढुंगा स्थित फेवा सिटि हस्पिटल जाने बाटोमा जेब्रा झोलामा संकसास्पद वस्तु देखे पछी स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

रातो जेब्रा झोलामा राखिएको वस्तु सकेट बम भएको पुस्टि भएपछी नेपालि सेनाको टोलिले डिस्पोजल गरि सकेको छ। पोखरामा बन्दको प्रभाव खासै परेको भने देखिन्न, ठुला तथा मझौला भाडाका साधन नागुड़े पनि प्राईभेट सवारी साधन त् ट्याक्सी भने चलेका छन् ।