Breaking News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

By Peoplesdailynepal

March 12, 2018

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ। ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।