Breaking News

नेपहपमा तहल्का पिट्न आउँदैछन खोक्का बाबा ( Khokka BaBa )

By peoplesdailynepal

July 06, 2017

Pokhara, July 5 , सांगीतीक क्षेत्रमा आफ्नो माहोल तताउन र्यापर खोक्का बाबा (KHOKKA BABA) ले परिचीत कास्की हेम्जाका सुरेन्द्र बाँस्तोला हाल NEW YORK USA बाट आफ्नो विल्कुलै नौलो प्रस्तुतीका साथ एक पटक नेपाली श्रोता तथा दर्शक माँझ आउन लागेका छन् । विभीन्न कलाका खानी खोक्का बाबा यती बेला आफ्नो र्याप गीत एल्बम ) GOLDEN CHAINZ(गोल्डेन चेन) लिएर आउन लागेका हुन् ।

भर्खरै मात्र उक्त गीतको टीजर YOUTUBE मार्फत सर्वजनीक गरीएको छ । उक्त याप गीतको Music Video मा खोक्का बाबा, P$M, रंजीत गौली, केनी कैली, बाबु वाग्ले, सरोज ओली, शंक नारायण प्रजापती, दीवस वराल, ज्याक तामाङ, अनु खड्का,नेगी समकरदेज, ऐड्रीअ फाँस्र्टर ले अभिनय गरेका छन् । उक्त म्यूजीक भिडीयोलाई RJsI ले निर्देशन गरेका छन् भने क्यमेरामा शम्भु मोक्तानले साथ दिएका छन् । Sound Work Recording Studio का रोवर्ट ब्राउनले मीक्सीङ गरेका छन् । अन्लाईन पार्टनर Peoplesdailynepal.com रहेको ऊक्त म्यूजीक भिडीयो अगस्टको पहीलो सातामा सार्वजनिक गरीने कुरा र्यापर खोक्का बाबाले जनाएका छन् ।