Breaking News

दुर्घटनामा विद्यार्थीको मृत्यु पछि पोखरामा आन्दोलन, चार विद्यार्थी पक्राउ

By Peoplesdailynepal

April 11, 2018

दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने वर्ष २४ का सन्दीप पौडेल सख्त घाइते छन् । दोषीमाथी कडा कारबाही सहित उचित राहतको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।