अर्थ

गरिब घरका बाऊ र विदेश गएको छोराको मार्मिक भलाकुसारी

By peoplesdailynepal

May 06, 2018

गाउँ मा एउटा घर, गरिबीले सताएको बुढो बाऊ, रोगि आमा र परदेशिएको छोराको दर्दानाक कथा र भलाकुसारी सहित नयाँ गित बजारमा आएको छ ! गायक पशुपति शर्मा र प्रेम सापकोटाको आवाजमा दिपक कंडेलको शब्द रहेको गित यस्तै छ बाबा बजारमा आएको हो ! प्रेम सापकोटाको लय रहेको उक्त गित दिपिका म्युजिक प्रालिले बजारमा ल्याएको हो जसमा सुरवीर पण्डित र महेन्द्र गौतम लगायतको अभिनय रहेको छ !

हेर्नुहोस् उक्त गित