Breaking News

विद्यार्थीहरुको आन्दोलन स्थगित : निर्देशिका पूर्णरुपमा कार्यान्वयन गर्ने (विज्ञप्ती सहित)

By Peoplesdailynepal

May 07, 2018

(बैशाख २२, काठमाडौं) । आन्दोलनरत विद्यार्थी संघसंगठन, शिक्षा मन्त्रालय र शिक्षा बिभागकाबीच सहमति भएको छ ।

सहमतिभएसँगै आन्दोलन स्थगित भएको अनेरास्ववियु केन्द्रिय कमिटी सचिब आरसी लामिछानेले जानकारी दिएका छन् ।