Breaking News

विश्वकप फुटबलः नेपाली सेलिब्रेटी कसको पक्षमा?

By Peoplesdailynepal

June 08, 2018

यतिबेला नेपाल मात्रै नभएर विश्वभर नै विश्वकप फुटबलको माहोलले तातेको छ। नेपाल विश्वकपमा सहभागी नभए पनि सहभागी देशका टिमहरुलाई समर्थन र विरोधले यहाँको माहोल तात्ने गरेको छ।