Breaking News

अन्तत: पारित भयो प्रदेश नं ४ को नाम; गण्डकी

By peoplesdailynepal

July 06, 2018

पोखरा/ प्रदेश नं ४ को प्रदेश सभाले प्रदेशको नाम गण्डकी राख्न दुई तिहाइ बहुमतको निर्णयले (०७५/३/२२ समय: ४:१५) पारित गरेको छ । लामो समय देखी अन्यौलमा रहेको नामाकरणले आज पूर्णता पाएको हो ।

प्रदेशको नाम गण्डकी पारित भए संगै कतै खूसियाली त कतै विरोध भईरहेको छ ।