Breaking News

फेवातालमा ७ वटा प्याराग्लाइडिङ खस्यो

By peoplesdailynepal

October 16, 2017

असोज ३० पोखरा। हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् । हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको दुई वटाको उद्धार भएको प्रहरीले जानकारी दिएको छ । अन्यको उद्धार भईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाकी छ ।