Breaking News

धौलागिरिमा फोन र इन्टरनेट बन्द; चुँडियो अप्टिकल फाईबर

By peoplesdailynepal

August 07, 2018

साउन-२१, पोखरा / सोमबार साँझ ६ बजे देखि धौलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ गरि चार जिल्लामा    ल्याण्डलाईन फोन र इन्टरनेट सेवा बन्द छन्। कास्कीको अन्नपुर्ण गाउँपालिका स्थित राजमार्गमा रहेको गिरी चोकमा अप्टिकल फाईबरको तार चुँडिएपछी इन्टरनेट र फोन सेवा बन्द भएको हो।