Breaking News

पोखरामा ट्राफिक प्रहरीले विजुलीको पोल ढाले, चालक ट्राफिकलाई स्थानीयले लिए नियन्त्रणमा

By peoplesdailynepal

September 14, 2018

भाद्र-२९, पोखरा/ ट्राफिक प्रहरी सन्तोष कुमार चौधरीले चलाएको ग २ ख ८२३४ को  ट्रिपरले पोखराको सिमलचौरमा आज विहान ठिक ८:१५ बजे विजुलीको पोल  ढाल्यो, आक्रोशित जनताले चालक ट्राफिकलाई नियन्त्रणमा लिएका छन् ।- rtiweekly.com मा ख़बर छ ।