Breaking News

आन्तरिक तर्फको हवाई भाडा घट्यो

By peoplesdailynepal

July 04, 2017

असार २० पोखरा । आन्तरिक तर्फको हवाई इन्धनमा ४ रुपैया घटेसंगै नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको सिम्रिक एयरका मार्के्टिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिए । हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँ स

म्म घटेको छ ।

नया भाडादर अनुसार काठमाण्डौंबाट बिराटनगरका लागी ७ हजार र सय रहेकोमा अव ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ । भद्रपुर काठमाण्डौंका लागी ८ हजार ५ सय ७६ रुपैयाँ रहेको जनाइएको छ । यस अघि ८ हजार ७ सय रुपैयाँ यात्रुहरुले तिर्दै आएका थिए ।