Breaking News

पेट्रोलियम पदार्थको मूल्य घट्यो

By peoplesdailynepal

July 04, 2017

असार २ पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।