Breaking News

स्याङ्जा, पर्वत र गुल्मी सिमानामा पर्ने कालीगण्डकी स्टिमर पुन सञ्चालन

By peoplesdailynepal

November 15, 2018

पोखरा, कार्तिक २९ / वर्षातमा नदीको बहाव बढेसँगै बन्द भएको कालीगण्डकीको स्टिमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी, स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन हुँदै आएको छ ।