Breaking News

नेपाली टेलिभिजन इतिहासमै आकाश मा उड्दै गर्दा पनि अन्तरवार्ता

By peoplesdailynepal

December 14, 2017

काठमाडौ मंसिर २७; यतिखेर सबैको ध्यान केपि ओलि मा केन्द्रित छ त्यसैले त उनले के भन्छन  के गर्छ्न भन्ने चासो सबैमा छ । उनलाइ अन्तरवार्ता दिन भ्याइ र नभ्याइ छ ।

यसै बिच मा ABC टेलिभिजन ले एमाले अध्यक्ष केपि ओलि जहाज मा उड्दा उड्दै कार्यक्रम out look का निम्ति अन्तर वार्ता लिएको छ । हेर्नुहोस उक्त भिडियो: