Breaking News

यस्तो छ क्रिकेटर सन्दिप लामिछानेको नयाँ गीति एल्वम!

By peoplesdailynepal

December 17, 2018

काठमाडौं- नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ। आफ्नो युटुब च्यानलमा छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन्।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन्। यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए जसलाई सन्दिप आफैंले लेखेका हुन्।