Breaking News

बडीबिल्डिङ प्रतियोगितामा ‘श्रीमान गम्भीर’ धुन बजाउने आयोजकले माफी मागे

By peoplesdailynepal

December 17, 2018

काठमाडौं । थाइल्याण्डमा आयोजित वल्र्ड बडी बिल्डिङ च्याम्पिसनसीपमा नेपालले स्वर्णपदक जित्दा पुरानो राष्ट्रिय धुन बजाइएको विषयमा आयोजक वर्ल्ड फिजिक फेडरेसन (डब्लुपीएफ) ले क्षमायाचना गरेको छ ।

डब्लुपीएफका महासचिव डाटुक पाउल चुआले नेपाल बडी बिल्डिङ एसोसिएसनलाई इमेल लेख्दै गल्ती भएको स्वीकारेका हुन्