Breaking News

भ्रस्टाचार आरोपी कांग्रेसी नेता जोशीले पाए सफाई

By peoplesdailynepal

December 20, 2018

काठमाण्डौं, पुस ५ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइको फैसला सुनाएको हो ।

उनलाई विशेष अदालतले यसअघि भ्रष्टाचारी ठहर गरेको थियो ।