Breaking News

पाइलटको अन्तिम जानकारी – ‘हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’ ! दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ

By Peoplesdailynepal

February 27, 2019

भुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए ।